top of page
बच्चा मात्र एक महिनाको भएको अवस्थामा समेत तपाईले केही कुराहरु गर्न सक्नु हुन्छ जुन बच्चाको विकासमा कोशेढुंगा सावित हुन्छ । म्याट्रेसमा बच्चालाई सुताएर झुण्ड्याइएका खेलौना प्रयोग गर्नुहोस् जसले गर्दा बच्चाको मांशपेशी अझ बलियो हुन्छ । कार सिटमा राखिरहनु भन्दा बच्चालाई प्रत्येक दिन खेलमा संलग्न गराउनुहोस् । दुई वर्षको नभए सम्म टिभी वा अन्य कुनै त्यस्तो बस्तु अघि बच्चालाई नराख्नुहोस् ।
bottom of page